कस्सम कती झुठी छेउ रे तिमी त
बिक्रमको हदै हैन भन्छेउ रे तिमी त
झन भेट्नलाई जुन बाटो गराको थे
उल्टै त्यै बाटोमा खाडल खन्छेउ रे तिमी त
यो कानले सुनेको के साचो नै हो त
औलामा अरुलाई नै गन्छेउ रे तिमी त
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
बिक्रमको हदै हैन भन्छेउ रे तिमी त
झन भेट्नलाई जुन बाटो गराको थे
उल्टै त्यै बाटोमा खाडल खन्छेउ रे तिमी त
यो कानले सुनेको के साचो नै हो त
औलामा अरुलाई नै गन्छेउ रे तिमी त
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
No comments:
Post a Comment