दुई चुल्ठी राधाले बाटेर आएकी छे
घरमा सबलाई आज ढाटेर आएकी छे
खुबै राम्री गाजुलु, मैले देको टिकी
हतार हतार देउराली काटेर आएकी छे
पुगे घर फेरी यस्तै भन्छन अरे
नकचरी कुनसँग मन साटेर आएकी छे
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
घरमा सबलाई आज ढाटेर आएकी छे
खुबै राम्री गाजुलु, मैले देको टिकी
हतार हतार देउराली काटेर आएकी छे
पुगे घर फेरी यस्तै भन्छन अरे
नकचरी कुनसँग मन साटेर आएकी छे
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
No comments:
Post a Comment