साचो प्रेम हुदाहुदै समाजसामु झुक्छन यहा
मुसा पनी कुकुर बनी अनायसै भुक्छन यहा
अच्चमको जीन्दगी दुई दिनको चोला अरे
अघि बढने पाईला पनी डराएर रुक्छन यहा
जितको त खुनै बग्छ हारको नै रङ्ग उडने
अपराधि त खुलेआम दुखैपाका लुक्छन यहा
जमाना त बदलिएछ कसैलाई केहि भन्न नहुने
मार्न भनी उज्यालैमा तरवार लिई ढुक्छन यहा
मानवतालाई लात मारी ढुङ्गैलाई पुज्छन सबै
बाहुन क्षेत्रीको तक्मा पहिरी सार्की कामीलाई थुक्छन यहा
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
मुसा पनी कुकुर बनी अनायसै भुक्छन यहा
अच्चमको जीन्दगी दुई दिनको चोला अरे
अघि बढने पाईला पनी डराएर रुक्छन यहा
जितको त खुनै बग्छ हारको नै रङ्ग उडने
अपराधि त खुलेआम दुखैपाका लुक्छन यहा
जमाना त बदलिएछ कसैलाई केहि भन्न नहुने
मार्न भनी उज्यालैमा तरवार लिई ढुक्छन यहा
मानवतालाई लात मारी ढुङ्गैलाई पुज्छन सबै
बाहुन क्षेत्रीको तक्मा पहिरी सार्की कामीलाई थुक्छन यहा
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
No comments:
Post a Comment