धरोधर्म जीवन पुर्णिमाको खग्रास भयो
जे जे सोचेथे सबै सत्यानाश भयो
अब त न यता न उता को भईयो
के गरौ आफ्नो त उठकिबास भयो
बस पिडा भुल्न रक्सीको साथ छ
कसैलाई नभन्नु यो त देवदास भयो
के गर्नु आशा जती निराशामा बदलीएसी
यो बिक्रम त साच्चै ज्युदो लाश भयो
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
जे जे सोचेथे सबै सत्यानाश भयो
अब त न यता न उता को भईयो
के गरौ आफ्नो त उठकिबास भयो
बस पिडा भुल्न रक्सीको साथ छ
कसैलाई नभन्नु यो त देवदास भयो
के गर्नु आशा जती निराशामा बदलीएसी
यो बिक्रम त साच्चै ज्युदो लाश भयो
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
No comments:
Post a Comment