लजाउदै मेरो नजिक सर्दा खेरी सुहाको थ्यो
हल्का घाम ओठैमा पर्दा खेरी सुहाको थ्यो
साँझ पर्छ अब घर पुग्नुपर्छ भन्दै
छिटो छिटो सुरई खोला तर्दा खेरी सुहाको थ्यो
हेर्ला फेरी कसैले बचाउनु है बिक्रम भन्दै
लुकिछिपी तिम्ले माया गर्दा खेरी सुहाको थ्यो
हिजो अस्ती जस्तै नक्कली ति सँङगीसँग
पँधेरोमा तिम्ले पानी भर्दा खेरी सुहाको थ्यो
बिक्रम गिरी"अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:
Post a Comment