यहा साथीले लभ टुटिसक्यो भन्छ
धोकेबाज रैछि साथ छुटिसक्यो भन्छ
सजाएर राखेकै थे उसलाई यो दिल भित्र
अफसोच सारा याद सिसासरी फुटिसक्यो भन्छ
मै हु भाग्यहारा मै हु कर्महारा
सारा चिझले मलाई मात्रै लुटिसक्यो भन्छ
अब त मर्नि नै हो नत्र के के होला
जीन्दगीनै मसँग यार रुठिसक्यो भन्छ
धोकेबाज रैछि साथ छुटिसक्यो भन्छ
सजाएर राखेकै थे उसलाई यो दिल भित्र
अफसोच सारा याद सिसासरी फुटिसक्यो भन्छ
मै हु भाग्यहारा मै हु कर्महारा
सारा चिझले मलाई मात्रै लुटिसक्यो भन्छ
अब त मर्नि नै हो नत्र के के होला
जीन्दगीनै मसँग यार रुठिसक्यो भन्छ
No comments:
Post a Comment