जीन्दगीको कथा लेख्ने सुर छ अचेल
उसै त यो बिक्रम मसहुर छ अचेल
कहिले यता कहिले उत गईदिनुपर्ने
पर्खि बस सहरभन्दा दुर छ अचेल
खै के भाछ बदलेछु क्यारे
हर दाउ खेल्न मन्जुर छ अचेल
बेखबर थे पहिले प्रेमदेखी म पनी
मनमा माया उनको लागी भरपुर छ अचेल
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
उसै त यो बिक्रम मसहुर छ अचेल
कहिले यता कहिले उत गईदिनुपर्ने
पर्खि बस सहरभन्दा दुर छ अचेल
खै के भाछ बदलेछु क्यारे
हर दाउ खेल्न मन्जुर छ अचेल
बेखबर थे पहिले प्रेमदेखी म पनी
मनमा माया उनको लागी भरपुर छ अचेल
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
No comments:
Post a Comment