मेरो परी मेरो जीन्दगानी कहा छे
मलाई राजा भन्ने मेरो रानी कहा छे
म प्रेममा सधैभरी डुब्न चाहन्छु
हरबखत प्यार गर्ने मेरो सानी कहा छे
एक झलक हेर्नलाई बेताब छु म
भनन मेरो सुन्दरताकी खानी कहा छे
म पनी प्रेममा चर्चित हुन चाहन्छु
भन्देउन यो दिवानाको दिवानी कहा छे
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
मलाई राजा भन्ने मेरो रानी कहा छे
म प्रेममा सधैभरी डुब्न चाहन्छु
हरबखत प्यार गर्ने मेरो सानी कहा छे
एक झलक हेर्नलाई बेताब छु म
भनन मेरो सुन्दरताकी खानी कहा छे
म पनी प्रेममा चर्चित हुन चाहन्छु
भन्देउन यो दिवानाको दिवानी कहा छे
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
No comments:
Post a Comment