Friday, October 25, 2013

नबोली बिचैबाट फर्कियो हारजित अझ बाकी नै थियो
उ वर्तमान सुन्दै काप्यो अतित अझ बाकी नै थियो

लुकेका छन जीन्दगीमा राजहरु दबिएर
नसुनेको उसले कती रित अझ बाकी नै थियो

उ जीन्दगीको पाना पल्टाउदै भावुक भयो
मनलाईनै रुवाउने त गीत अझ बाकी नै थियो

ठाने के भनु धेरै सकिदैन भनेर कहिले
सुनाउनलाई अपरिचितको प्रित अझ बाकी नै थियो

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment