Thursday, December 12, 2013

हिजोआज तिम्रो मेरो गुनगान हुदैछ रे
नया लैला मज्नु भन्दै पहिचान हुदैछ रे

हामी त धेरै भाग्यमानी रैछौ
कती राम्रो जोडी भन्दै बयान हुदैछ रे

राधा को त भगवानले सुनेको नै हुन
मागे जस्तो वर स्रिमान हुदैछ रे

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment