Tuesday, December 24, 2013

एक याद छ जो आईरहन्छ
सुबहोसाम सताईरहन्छ

म खोज्दैछु यसको हल कुनै
जो दिमाग मेरो खाईरहन्छ

कस्तो जादु र टुना गरीदियो
मन मनबाटै हराईरहन्छ

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment