Tuesday, December 24, 2013

जुलियटको विषालु ओठ चुमेरै मर्यो
आखिर रोमियोनी सास थुमेरै मर्यो

ईतिहासले प्रेमि प्रेमिका बनाएरै छाडिदियो
हल्का जहरको स्पर्शमा झुमेरै मर्यो

प्रेमका शत्रुहरुले शहरबाटा निकाला गरिदिदा
कहिले यता कहिले उता घुमेरै मर्यो

बिक्रम गिरी "अपरिचित "
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment