Tuesday, December 24, 2013

खुसी हुन्थयो चोर्न मिल्ने दोकान भएपछी
काम सुरु गर्थेयो रातमा सुनसान भएपछी

उ भन्थ्यो चोर्न छोडदिनेछु बिक्रम
मेरो झुपडोनी महलझै आलीशान भएपछी

चोर भनेनी भनुन चाहिदैन सहानुभुती
जे नी गर्नुपर्दो रैछ आखिर जहान भएपछी

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment