Monday, February 10, 2014

उ भन्थ्यो तिम्लाई पाउन महल बेचीदिन्छु
जीवनभर लेखेका ती गजल बेचीदिन्छु

एक नजर मात्र गरुन ती ईशाराले
वर्षभर उब्जेको ती फसल बेचीदिन्छु

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment