मलाई देखेर उ रुके रुकेझै गरी
हल्का सर्माएर झुके झुकेझै गरी
लौ बात त झन्न बिग्रेको थ्यो
नजरको निशाना जब चुके चुकेझै गरी
उ जे होस बहुत मन पराउथी
हिजो नदेखेर मलाई दुखे दुखेझै गरी
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
हल्का सर्माएर झुके झुकेझै गरी
लौ बात त झन्न बिग्रेको थ्यो
नजरको निशाना जब चुके चुकेझै गरी
उ जे होस बहुत मन पराउथी
हिजो नदेखेर मलाई दुखे दुखेझै गरी
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
No comments:
Post a Comment