सबैको मनमा बुद्ध हुन सक्दैनन
लुटेको धनमा बुद्ध हुन सक्दैनन
अरे शान्ति त ल्याउछु भन्छौ
बसेको अनसनमा बुद्ध हुन सक्दैनन
मानवता जो बुझ्दै बुझ्दैनन
उनीहरुको धडकनमा बुद्ध हुन सक्दैनन
जो शान्ति र विचारको झुठो प्रवचन गर्छन
ती बस्ने ठुलो घरगगनमा बुद्ध हुन सक्दैनन
BIKRAM APARICHIT
लुटेको धनमा बुद्ध हुन सक्दैनन
अरे शान्ति त ल्याउछु भन्छौ
बसेको अनसनमा बुद्ध हुन सक्दैनन
मानवता जो बुझ्दै बुझ्दैनन
उनीहरुको धडकनमा बुद्ध हुन सक्दैनन
जो शान्ति र विचारको झुठो प्रवचन गर्छन
ती बस्ने ठुलो घरगगनमा बुद्ध हुन सक्दैनन
BIKRAM APARICHIT
No comments:
Post a Comment