न समय
भन्दा अघि जान सके न त पछि नै! केवल कल्पनामा सिमित रह्यो ति सारा
कुराहरु! कहिले सोच्थे साच्चै त्यो समय कहिले आउला र आज परिस्थिती बदलिएको
छ,सोच्छु त्यो पनी क्या समय थियो! मानिसको जीवन,समय र वर्तमान सोचमै
बितिजान्छ! उ कहिले भविष्य त कहिले अतित सोच्छ!यसैमा जीवनको मिठो वर्तमान
भुलीजान्छ!त्यसैले समयको रफ्तार सँग वर्तमान बाच भविष्य आफै नया रङ्ग लिएर
आउछ! सायद भोलीको भविष्य र अतित नै त वर्तमान हो नी हैन र!!!
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
No comments:
Post a Comment