राधा आजभोली खुब मुस्काउथी
कारण मलाई जो मन पराउथी
देख्नलाई हो कि खै छटपटेर सधै
छिटो छिटो भेटनलाई उहि ठाउमा आउथी
त्यो डाँडापाँखा पुरा प्रतिध्वनीत हुन्थयो
जब "बिक्रम" भनी जोड जोडले कराउथी
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
कारण मलाई जो मन पराउथी
देख्नलाई हो कि खै छटपटेर सधै
छिटो छिटो भेटनलाई उहि ठाउमा आउथी
त्यो डाँडापाँखा पुरा प्रतिध्वनीत हुन्थयो
जब "बिक्रम" भनी जोड जोडले कराउथी
बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु
No comments:
Post a Comment