आखिर
मोक्ष के हो!के मोक्ष प्राप्ती भयो भने मात्रै ईश्वर,भगवानको दर्शन हुन्छ!
कोहि जोगी त कोहि सन्यासी बन्छन!आफ्नो सारा सुखसयल जीन्दगी अर्पित
गरिदिन्छन मोक्ष प्राप्तीको लागी! ध्यानले मोक्ष प्राप्ती होला त! कतै
सुनेको मोक्ष त बाचुन्जेल मिल्दैन रे! मोक्ष भनेको त नर्ग र स्वर्गको
बिचमा हुन्छ रे! जो ब्यक्ति राम्रो गुणको छ उसको बिचार मन सफा छ उ नर्ग नभई
स्वर्ग जान्छ र जो नर्ग भन्दा माथी जान्छ उसले नै मोक्ष प्राप्ती गर्छ र
ईश्वरीय दर्शन पाउछ! तर अझै पनि म अबुझ छु मोक्ष प्राप्तीको बारेमा!कुनै
दिन जरुर जान्नेछु मोक्षको रहस्य!
CHERRY
CHERRY
No comments:
Post a Comment