Sunday, May 18, 2014

यो भट्टि नी रित्तै छ कोई आउन छोडेपछि
नजर नि बेचैन छन कोई धाउन छोडेपछि

म पनि मुर्झाएछु समय सँग सँगै
यस्तै हुदो रैछ माया कोई लाउन छोडेपछि

क्या हुन्थ्यो मेहेफिल गजल रात सँगै
सुन्य छ आजभोली कोई गाउन छोडेपछि

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment