"Every discovery begins as an unseen spark—quiet, fragile, and full of promise. When curiosity meets courage, even four simple letters can rewrite the destiny of life." - Bikram Aparichit
रिसाएर कोहि कसैलाई नमस्कार नगर्नु सानो भन्दै उपहारलाई तिरस्कार नगर्नु
मान्छेहरु मुख मोडि जाने गर्छन आजभोली आउला भन्दै त्यै बाटो ईन्तजार नगर्नु यदि तिम्लाई कसैले साचो माया गर्छ भने उसको प्रेम प्रस्ताव कहिले बहिस्कार नगर्नु
No comments:
Post a Comment