Friday, August 30, 2013

gazal

साच्चै बुद्धले दरबार नछोडेको भए
रातोरात आफ्नो घरबार नछोडेको भए

कहा पाउथे बुद्धत्व कहा हुन्थ्यो गुम्बा
पारीवारीक आफ्नो संसार नछोडेको भए

बिक्रम गिरी"अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment