Monday, February 10, 2014

तिम्रो त्यो अदाले मधहोस बनाईदिन्छौ
साच्चै भन्छु नजरलेनै बेहोस बनाईदिन्छौ

मेहेफिलमा कराउने धेरै नै हुन्छन
एक बचनमै सबलाई खामोस बनाईदिन्छौ

लाग्छ बोलीमा जादु छ तिमीमा जादु छ
र त मान्छेलाई केहि न केहि जे होस बनाईदिन्छौ

बिक्रम गिरी "अपरिचित"
चन्द्रौटा कपिलबस्तु

No comments:

Post a Comment